काठमाण्डु – सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । सर्वोच्च बारको ३३ औं नयां कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता शाक्य अध्यक्षमा विजयी भएका हुन् । उनले २९५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन् । नयां कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल,…