एनसेलकोे ‘दामी क्यासब्याक’ योजना,५० को रिचार्जमा ५१ देखि १०० सम्म मेन ब्यालेन्स पाईने

काठमाण्डु - एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमाआफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० र १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ । यो योजनाअन्तर्गत ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने ४९.०२भन्दा बढि अर्थात ५१…