काठमाण्डु उपत्यकामा यस वर्षकै बढी चिसो

काठमाण्डु – पछिल्लो केही दिनयता काठमाण्डु उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाण्डुमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाण्डुको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष पुस…