एकाबिहानै ‘प्रेमी’को घरमा छिरेर के-के गरिन् मन्त्री विमला वलीले ? यस्तो छ एकराजकी श्रीमतीको बयान

काठमाण्डु – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित एकराज बस्नेतको घरभित्रै पसेर कुटपिट गरेपछि मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एकराजकी श्रीमती मीना भण्डारीले बिमलाले घरभित्रै पसेर आफु र छोरीलाई कुटपिट गरेको, झ्यालको पर्दा च्यातिदिएको, लत्ताकपडासमेत फालिदिएको प्रहरीलाई बताएकी छन् ।…