अर्थमन्त्रालयले अर्थमन्त्रीको बचाउ गर्दै भन्यो- बाहिरको मान्छे आएर करको दर हेरफेर गरेको छैन्

काठमाण्डु- अर्थमन्त्रालयले बाहिरको मान्छे आएर करको दर हेरफेर नगरेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्रालयले बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा जेठ १४ गते बिहानैदेखि मन्त्रालयमा अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागिता रहेको दावी गरेको हो । ‘आर्थिक ऐनमार्फत…