माइला बिक भन्छन्- तारमा सुत्दा आनन्द आयो

काठमाण्डु- नुवाकोटका माइला विकले विद्युत प्रसारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा आफूलाई आनन्द महसुस भएको बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले तारमा सुत्दा आनन्द आएको बताएका हुन् । ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ’, उनले…