विदेश जानेहरुका लागि यी ४ अस्पतालमा पाइन्छ जोन्सनको खोप

काठमाण्डु – सरकारले विदेश जाने नागरिकका लागि उपत्यकाको चार अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराउने भएको छ । विदेश जाने नागरिकले कोभिड–१९ विरुद्धको खोप वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज सशस्त्र प्रहरी अस्पताल, बलम्बु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जोन्सन एण्ड जोन्सनको खोप पाउने भएका हुन् । एक डोज…