काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ६ सय ७७ जनामा परिक्षण गर्दा आज २ सय १९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार २ सय ७१ पुगेको छ…