गाडी भाडा घट्यो,कहाँ जान कति लाग्छ ? (देशभरको विवरणसहित)

काठमाण्डु - यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएकाे छ । पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसंगै विभागले पनि सार्वजनिक यातायातको भाडादर घटाएको हो । यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ, भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ। हेर्नुस् विवरणसहित