उखु किसान थप आन्दोलित, भदौ २५ गतेदेखि राजमार्ग बन्द गर्ने (विज्ञप्तिसहित)

काठमाण्डु - आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने भएका छन्। शनिवार उखु उत्पादक महांघ र उखु उत्पादन हुने जिल्ला संघहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। आफ्ना मागहरूप्रति सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनरत उखु किसानहरूले २राष्ट्रिय राजमार्गहरू अवरुद्ध गर्ने घोषणा गरेका हुन् । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट…