काठमाण्डु - नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन आह्वान भएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शनिबार आवेदन आह्वान गरेको हो । बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिम तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि ७ दिनभित्र आवेदन दिन सक्नेछन्…