काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गराएको हो । २०५३ सालमा सरकारी जागिर सुरु गरेका उनले २८ वर्षको अवधिमा एक तिहाइभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको…