निजामती सेवा दिवसमा ४१ कर्मचारी पुरस्कृत हुने

काठमाण्डु - २२ औँ निजामती सेवा दिवसका अवसरमा सरकारले ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। हरेक वर्ष भदौ २२ गते मनाइने निजामती सेवा दिवसका अवसरमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारबाट एक जना, उत्कृष्ट निजामती पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जनालाई गरी ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने गरेको सङ्घीय मामिला तथा…