काठमाण्डु– नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार शीतल निवासमा १२ः३४ को शुभ साइतमा बालेनले शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा बालेनलाई शपथ खुवाएका छन् । शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिएको छ भन १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६…