आज रामनवमी, दैशैभरि सार्वजनिक बिदा

काठमाण्डु - चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व शुक्रबा। देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । धार्मिक मान्यताअनुसार त्रेता युगमा श्री रामचन्द्रको जन्म अयोध्याका राजा दशरथ र महारानी कौसल्याको सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । उनलाई…