काठमाण्डु – रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको सक्रियतामा सुकुन्दा साहित्य पालाःको नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा प्रशान्त डंगोल, उपाध्यक्ष बिनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहाक, सदस्यहरूमा रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् । कार्यक्रमका अतिथि नेपाल…