विद्यालयमै खाेप केन्द्र राखेर बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए । उनका अनुसार सरकारले १२ देखि १७ वर्ष उमेर समूहका…