काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप २३४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ६…