काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउंसो ३ बजेका लागी बोलाइएको छ । मन्त्रिपरिषदको आज बस्ने बैठकले जेठ ४ मै स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्ने स्रोतको दावी छ । सरकारले निर्वाचन आयोगलाई जेठ ४ मा चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ । माओवादी केन्द्रका…