काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९३८६ र एन्टिजेन विधिबाट २४२४ जनामा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २३ हजार १०२ र एन्टिजेनबाट ९५ हजार ६६२ जना…