काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि बिहान पहाडी भूभागको मौसममा आंशिक बदली रही केहि स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश…