शुक्रबार तपाईंको भाग्यफल कस्ताे रहला ? हेर्नुहोस् राशिफल

काठमाण्डु  - वि.सं.२०७८ साल असार ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुन १८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको हरेक पाईलामा…