काठमाण्डु बन्यो विश्वकै छैटौँ प्रदूषित शहर

काठमाण्डु – काठमाण्डु विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाण्डु विश्वको छैटौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसावले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ…