जातिय विभेद गर्दै घर भाडामा नदिने घरबेटी पक्राउ

काठमाण्डु – जातिय विभेद गर्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ परेकी छन् । काठमाण्डुको बबरमहलस्थित सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्राउ गरेको हो । सञ्चारकर्मी रूपा सुनारले घरभाडामा माग्न जाँदा आफुलाई जातीय विभेद गरेको भन्दै बिहीबार प्रहरीमा उजुरी दिएकी थिइन् ।जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम घरबेटीलाई प्रकउ…