काठमाण्डु— डडेल्धुराको परशुराम नगरपालिका वडा नं ९ को हट्वानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा भेटिएकी अस्मिता धामीको हत्याबारे सत्यतथ्य पत्ता लगाउन माग गर्दै स्थानीयहरु प्रर्दशनमा उत्रिएका छन् । जोगबुडा अस्पतालमा विज्ञ डाक्टर नभएका कारण पोस्टमार्टममा ढिलाई भएको र अपराधी उम्किन सक्ने भएकाले तुरुन्तै अस्मिताको शवको पोस्टमार्टम गरि अपराधीको खोजी गर्न दवाव स्वरुप पीडित पक्षले सोमबार…