नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइदै, कस्ता व्यक्तिले खोप लगाउनु हुँदैन ?

काठमाण्डु-  नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही २५ चैतदेखि १८ बैशाखसम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । टाइफाइड तथा…