तपाईँको शनिबारको दिन कस्तो रहनेछ ? हेर्नुस राशिफल

काठमाण्डु - शनिबार १८ मंसिर । ४ डिसेम्बर २०२१ । मार्गशीर्ष कृष्णपक्षको औँशी । बिहान ९ः१८ मिनेटबाट राहुकाल सुरु हुनेछ भने १०ः३६ सम्म रहने छ । त्यसैगरी ११ः३४ देखि अभिजित मुहूर्त शुरु हुनेछ १२ सम्म सम्म रहनेछ ।  शनिबार सूर्योदय बिहान ६ः४१ मा हुनेछ भने सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ । मेष (चु.चे.चो.लि.लु.ले.लो.अ) आजको…