कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले 'ए प्लस ग्रेड' ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले 'ए ग्रेड' ल्याएका छन् । त्यस्तै ७० हजार…