काठमाण्डु – केही दिन अगाडि प्रवेश गरेको मनसुन देशभरी फैलिएको छ । लगातारको वर्षाका कारण अहिले देशका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने पहिरो जाने क्रम पनि बढेको छ । बाढी पूर्वानुमान महाशाखाले चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी बर्षामापन भएको जनाएको छ । ति क्षेत्रमा थप बर्षा हुने सम्भावना भएकाले…