कठमाण्डु - सानिमा बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सानिमा बैंक लिमिटेडले आज शुक्रबारका दिन १६औंवार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको हो । विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयर धनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो । बैंकका अध्यक्ष…