नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई बनाउने तयारी

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने तयारी भएको छ । एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गरिएसंगै उनलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइने तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई नै उक्त जिम्मेवारी दिन चाहेका छन् । नेपाल विद्युत प्राधिकरणको बोर्ड वैडकमा समेत उनलाई…