काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८ सय ८३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ सय जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ५२ हजार ९…