सीता महराको अन्त्येष्टि नेपाली सेनाले गर्ने

काठमाण्डु – कोरोना संक्रमणबाट निधन भएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको अन्त्येष्टि नेपाली सेनाले गर्ने भएको छ । कोरोना संक्रमणका कारण उनको काठमाण्डुको थापाथलीस्थित नर्भिक हस्पिटलमा बुधबार विहान निधन भएको थियो । ५९ वर्षीया सीता एक दशकदेखी माइस्थेनिया रोगबाट पीडित थिईन । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले कोरोना संक्रमणबाट निधन भएकाले महराको शव…