काठमाण्डु –नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ ३१५० जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार…