काठमाण्डुबाट हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित तीन जना पक्राउ

काठमाण्डु – प्रहरीले हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाण्डुबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका दुई जना र पर्वतका एक जना युवक रहेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । उनले झापाका कमल मिताल, विकास मिता र पर्वतका गणेश…