काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ६०४ र एन्टिजेन विधिबाट २ हजार ३१४ जनामा परिक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २० हजार ८७८…