काठमाण्डु - नेपालमा पछिललो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ९२१ र एन्टिजेन विधिबाट २ हजार ७७६ जनामा परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १९ हजार ३८६ र…