चिनियाँ कम्युनिस्ट पार्टीले दिएकाे स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डु -  सत्तारुढ नेकपा (एमाले)ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा हाइड्रोजन अक्सिजन जेनेरेटर…