काठमाण्डु – काठमाण्डु उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेबाट सकिँदैछ । डेढ महिनादेखि लगाइएको निषेधाज्ञा पुनः थप्ने विषयमा छलफल सुरु भएको छ काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच निषेधाज्ञा केही दिन लम्ब्याएर जाने तयारी भएको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद रिजालले आफूहरु छलफलमा रहेको जानकारी दिए । उनले तत्काल निषेधाज्ञा खोल्न नसकिने बताएका…