नेपाल खानेपानी संस्थानमा जागिर खुल्यो

काठमाण्डु -  नेपाल खानेपानी संस्थानले विभिन्न पदमा रोजगारी खुलाएको छ। संस्थानले रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो । जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीको लागि आवदेन माग गरिएको छ । दरखास्त आजको ३० दिनभित्र…