लुम्बिनीमा माओवादी केन्द्रको २५३ सदस्यीय समिति गठन

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगाएको छ । बुधबार (माओवादी केन्द्र) प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । प्रदेश कमिटी उपाध्यक्षहरुमा दुर्गा थारु कबिर, लुमाकान्त न्यौपाने (सागर) , वीर बहादुर…