आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्राबृत्ति दिने

काठमाण्डु – जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुपण्डोलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले नेपाल आविष्कार केन्द्रको पहलमा ५ जनालाई सिभिल र ४ जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो । सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रावृत्ति दिने…