काठमाण्डु - अहिले विश्वमै कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि यो भाइरसविरुद्धको खोप अभियान जारी छ । खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने जस्ता सामान्य असर देखिएको सुनिँदै आएको छ । तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक…