काठमाण्डु - सडक दुर्घटनामा घाइते भएका डा. दिपक खरेलको निधन भएको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डु रिफर गरिएको थियो । राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचारत खरेलको आज विहान ८ बजेर २३ मिनेटमा निधन भएको ट्रमाका…