काठमाण्डु उपत्यकामा थपिए १६१५ जना कोरोना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना रहेको जनाएको छ । बुधबार काठमाण्डु उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९…