रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाण्डु – सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार रातिबाट ज्वरो आए पछि बुधबार कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । लामिछानेले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् । ‘हामी दुबैको स्वास्थ…