नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ। शनिबार देशभर थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको…