काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले देहरादूनमा नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् । शुक्रबार ट्वीटरमार्फत उक्त घटनाबारे जानकारी दिँदै राजदूत आचार्यले घटनाबारे दूतावास सक्रिय रुपमा लागिरहेको र पीडितलाई न्याय दिने काममा सक्रिय रहेको बताएका छन् । ‘यसमा दूतावास घटनाको जानकारी भएदेखि सक्रिय रहेको छ । कुटपीट गर्ने अध्यापकलाई…