चौरसिया हत्या प्रकरणः पूर्वसांसदसहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाण्डु – पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव मुकेश चौरसियाको हत्याको आरोप लागेका पूर्व सांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ । पर्सा प्रहरीले पूर्व सांसद गुप्ताको नाम आएपछि जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। बिहीबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयले सो किटानी जाहेरी दर्ता…