मेडिसिटी अस्पतालले भन्योः उज्ज्वल थापाको उपचार जारी छ

काठमाण्डु – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको गम्भीर स्थितीमा भेन्टीलेटरमा उपचार चलिरहेको मेडिसिटी अस्पताल प्रशासनले जनाएको छ । केही सञ्चारमाध्यममा थापाको मृत्यु तथा भेन्टिलेटरबाट झिकिएको खबर आएकोमा त्यसमा सत्यता नरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरु हरसम्भव उपचारमा प्रयत्न गरिरहेको मेडिसिटी अस्पतालका प्रवक्ता डा. राज राणाले बताए । कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल…